लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयका लागि
घर भाडामा लिनुपर्ने भएकाले इच्छुक घरधनीहरुबाट देहायको शर्तको अधिनमा रही घर भाडामा दिने
प्रस्ताव सूचना प्रकाशित भएकाले सात दिनभित्र निवेदन दर्ता गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।
