यस लुम्बिनी बौद्ध विश्वविद्यालयको सिटी क्याम्पस बुटवलमा ट्रष्टसहितको थप तला निर्माणका लागि मिति २०८२।०३।२० गतेको ठेक्का नं: LBU/WORKS/NCB/02-2081/082सूचनाबमोजिम ई–विडिङ्गमा पेश भएका बोलपत्रमध्ये प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका तपसिल बमोजिमका बोलपत्रदाताहरुको आर्थिक प्रस्ताव निम्न मिति, समय र स्थानमा खोलिने बेहोरा सम्बन्धित सबैको जनाकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
