नेपाल सरकार र लुम्बिनी प्रदेश सरकारको मिति २०८१/११/१५ र मिति २०८१/१२/१४ गतेको निर्णय अनुसार माघी/माघे सङक्रान्ति पर्वको अवसरमा २०८२ माघ १ र २ गते सार्वजनिक बिदा हुने भएको हुँदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
साथै यस लुम्बिनी बौद्ध विश्वविद्यालयको परीक्षा कार्यालयबाट पूर्व निर्धारित परीक्षाहरु भने यथावत रुपमा सञ्चालन हुने बेहोरा जनाकारी गराईन्छ ।


