चमेनागृह सञ्चालन सम्बन्धि सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय, सिटी क्याम्पस बुटवलका लागि क्याम्पस परीसरभित्र निर्मित चमेनागृह भवनमा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी एवं काम–विशेषले क्याम्पसमा आउने सेवाग्राही स्वंयले भुक्तानी गर्ने गरी निम्न सर्तका अधीनमा रही शाकाहारी खाजा/खाना उपलब्ध गराउने गरी चमेनागृह सञ्चालन गर्नुपर्ने भएको हुँदा ईच्छुक फर्म/व्यक्तिले यही मिति २०८१ फागुन १८ गते आईतवारसम्म कार्यालय समयभित्र क्याम्पसको आम्दानी खाता NIC ASIA BANK मा रहेको LBU CITY CAMPUS नामको खाता नं. 1984150058000003 मा १०००/- रुपैया दाखिला ( फिर्ता नहुने गरी ) संलग्न खाजा/खानाको परिकार र इकाई अनुसारको वस्तु तथा सेवा के–कति दररेटमा उपलब्ध गराउन सकिन्छ दररेट सहितको विवरण खामबन्दी गरी क्याम्पस प्रशासन शाखामा पेश गर्नुहुन सूचित गरिन्छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.