लुम्बिनी बौद्ध विश्वविद्यालय, विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय अन्तर्गत स्नातकोत्तर तह, विकास अध्ययनरत विद्यार्थीहरुले अध्ययन गर्नुपर्ने Monastic Experience विशेष अभिमुखिकरण तथा Field Visit कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्वन्धित सम्पूर्ण विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
