नागरिक, विद्यार्थी, अभिभावक, कर्मचारी, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूबाट प्राप्त गुनासा, सुझाव तथा सेवा अनुरोधहरूलाई छिटो, पारदर्शी तथा परिणाममुखी रूपमा सम्बोधन गर्न यो प्रणाली सञ्चालन गरिएको छ।
✓ २४ घण्टा अनलाइन पहुँच
✓ गुनासो दर्ता नम्बर उपलब्ध
✓ सम्बन्धित निकायमा स्वचालित पठाइने
✓ समयमै प्रतिक्रिया प्रदान गरिने
✓ पारदर्शी अभिलेखीकरण प्रणाली
+977-71404077
[email protected]
लुम्बिनी बौद्ध विश्वविद्यालय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणालीमा प्राप्त गुनासो, सुझाव तथा सेवा अनुरोधहरू सम्बन्धित निकायमा पठाई आवश्यक प्रक्रिया अगाडि बढाइनेछ। विश्वविद्यालय पारदर्शिता, जवाफदेहिता तथा सेवामुखी प्रशासनप्रति प्रतिबद्ध छ।