लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन
Central Office, Lumbini Buddhist University Lumbini Buddhist University, Lumbini Cultural Municipalityलुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा दुई दिने लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री चेतनारायण आचार्यज्यूको प्रमुख आतिथ्यतामा तपसिलको मिति, समय र स्थानमा हुने भएकाले उपस्थितिका लागि हार्दिक अनुरोध छ । सम्मेलन हुने मिति: २०८२ जेठ १६ गते – बिहान १०ः०० देखि साँझ ५ः०० […]