Loading Events
  • This event has passed.

लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा दुई दिने लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री चेतनारायण आचार्यज्यूको प्रमुख आतिथ्यतामा तपसिलको मिति, समय र स्थानमा हुने भएकाले उपस्थितिका लागि हार्दिक अनुरोध छ ।

सम्मेलन हुने मिति: २०८२ जेठ १६ गते – बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म
२०८२ जेठ १७ गते – विहान ८ः०० देखि दिउँसो १ः३० बजेसम्म
स्थानः लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहल, लुम्बिनी ।

Details

  • Start: May 30 @ 10:00 am
  • End: May 31 @ 1:30 pm

Venue

  • Central Office, Lumbini Buddhist University
  • Lumbini Buddhist University
    Lumbini Cultural Municipality, Lumbini 32900 Nepal
  • Phone +977-71404084