Loading Events
  • This event has passed.

लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन सङ्कायले स्थानीय पालिकासँगको सहकार्यमा “विद्यालयमा बौद्ध शिक्षा” विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । यसै सन्दर्भमा स्थानीय पाठ्यक्रममा बुद्धको शिक्षा विषयलाई कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा स्थानीय पालिकाका प्रतिनिधिहरुसँग छलफल गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रम विवरण:

  • मिति: २०८१ चैत १५ गते, शुक्रबार
  • समय: दिउँसो २:३० बजे
  • स्थान: लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन सङ्कायको सभाहल, लुम्बिनी

उक्त कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य सुझाव र विचार व्यक्त गर्नुहुन यहाँहरूलाई हार्दिक अनुरोध गरिन्छ।
सहभागिताका लागि:

[email protected] मा सम्पर्क गर्नुहोला।

लुम्बिनी बौद्ध विश्वविद्यालय
बौद्ध अध्ययन सङ्काय
सम्पर्क नं –  ०७१४०४०८४

 

Details

  • Date: March 28
  • Time:
    2:30 pm - 5:00 pm
  • Event Category:

Organizer

  • Faculty of Buddhist Studies
  • Phone 071-404084
  • Email facultyofbuddhiststudies@lbu.edu.np
  • View Organizer Website

Venue