लुम्बिनी बौद्ध विश्वविद्यालय विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय अन्तर्गत स्नातकोत्तर तह, विकास अध्ययनरत विद्यार्थीहरुले चौथो सेमेस्टरमा शोधप्रबन्ध लेखनका लागि दर्ता गरेको शोधप्रस्तावको प्रस्तुति कार्यक्रम, देहाय बमोमिजको मिति, समय र स्थानमा हुने सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |
