बोलपत्र स्वीकृत गर्ने आशयको  सूचना ।

यस लुम्बिनी बौद्ध विश्वविद्यालयमा रितपूर्वक दर्ता हुन आएको तपसिल बमोजिमको बोलपत्र मूल्याङ्कन समितिको सिफारिस अनुसार सारभूत रुपमा प्रभावग्राही भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा (२) बमोजिम सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.