Tag: 12th SENATE

लुम्बिनी बौद्ध विश्वविद्यालय को १२ औं सभा सम्पन्न

लुम्बिनी बौद्ध विश्वविद्यालय १२ औं विश्वविद्यालय सभाको बैठक प्रधानमन्त्री तथा कुलपति के . पी शर्मा ओलीको अध्यक्षतामा मिति २०७७ आश्विन २६ गते प्रधानमन्त्री निबास बालुवाटार, काठमाडौंमा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै बिश्वबिद्यालयका कुलपति तथा सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीले बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्धले देखाएको शान्तीको मार्गलाई सबैले अनुसरण गरी मानबीय प्रबृत्तिहरुलाई शान्तीमय […]

Read More
error: Sorry, the content is protected !!