बौद्ध विश्वविद्यालय र अक्षेश्वर महाविहारबीच सहकार्य सम्झौता

ब्याचलर इन ट्रेडिसनल (बुद्धिष्ट) आर्ट कार्यक्रम सञ्चालन गर्नको लागि लुम्बिनी बौद्ध विश्वविद्यालय र अक्षेश्वर महाविहार बीच मिति २०७८ असोज ५ गते सहकार्य सम्झौता भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले शैक्षिक कार्यक्रमहरु विकास तथा विस्तार कार्यका लागि विभिन्न शैक्षिक संस्था हरुसँग सहकार्य गरि अफ्ना कार्यक्रमहरु विस्तार गर्दै आइरहेको छ ।लुबिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा.हृदयरत्न वज्राचार्यको समुपस्थितिमा […]

Read More

बौद्ध विश्वविद्यालय र शंखारापुर नगरपालिकाबीच सहकार्य सम्झौता

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाण्डौंको शंखारापुर नगरपालिकाबीच आपसी सहकार्य सम्बन्धी सम्झौता भएको छ । शैक्षिक विकास, अध्ययन अनुसन्धानका विषयमा एकआपसमा मिलेर काम गर्ने उद्धेश्यसहित दुई पक्षीय सम्झौता भएको हो । २०७८ असोज ८ गते शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सम्झौता पत्रमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य र शंखारापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गर्नुभयो […]

Read More