MA in Buddhist Studies & Humanities को परीक्षाफल प्रकाशित

मितिः २०७६।१०।१७ लुम्बिनी बौद्ध विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट मिति २०७६ भाद्र – आश्विन महिनामा बार्षिक प्रणाली अनुसार संचालन भएको स्नातक तह Buddhist Studies and Humanities दोस्रो बर्षको नियमित र मौका परीक्षार्थीहरुका परीक्षाफल मिति २०७६।१०।१७ बसेको परीक्षा समितिको बैठकको निर्णयानुसार निम्नानुासर प्रकाशित गरिएको छ |

Read More

M.Sc.in Construction Engineering and Management / M.SC. in Disaster Risk Engineering and Management को परीक्षाफल प्रकाशित

लुम्बिनी बौद्ध विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट मिति २०७६ आश्विन महिनामा संचालित M.Sc.in Construction Engineering and Management र M.SC. in Disaster Risk Engineering and Management द्वितिय बर्ष / प्रथम खण्ड र M.Sc.in Construction Engineering and Management र M.SC. in Disaster Risk Engineering and Management   प्रथम बर्ष÷ द्वितिय खण्डको मौका परीक्षाको परीक्षाफल लु.बौ.वि परीक्षा संचालक समितिको […]

Read More

लु. बौ. वि मा प्रशासनिक पदहरुमा दरखास्त आह्वान

लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत विभिन्न निकायका निमित्त विभिन्न प्रशासनिक पदहरु बढुवा ,आन्तरिक प्रतियोगिता र खुल्ला /समावेशी प्रतियोगिताद्वारा स्थायी पद्पुर्ती गर्नुपर्ने भएकोले तोकिएको शैक्षिक योग्यता पुगेका नेपाली नागरिकहरुबाट मिति २०७६ पौष १८ गतेदेखि २०७६ माघ २३ गते रातको १२:०० बजेभित्र (दोब्बर दस्तुर तिरेर मिति २०७६ फाल्गुन १ गते रातको १२:०० बजे भित्र) लुम्बिनी बौद्ध विश्वविद्यालय पद्पुर्ती […]

Read More

स्नातकोत्तर तहमा नयाँ भर्ना सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकाय, डीनको कार्यालयबाट सेमेष्टर प्रणालीमा आधारित शैक्षिक वर्ष २०२० को स्नातकोत्तर तहमा नयाँ विद्यार्थी भर्ना कार्यव्रmम देहाय बमोजिम सञ्चालन हुनेभएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । आवेदनको लागि न्यूनतम योग्यता नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण भएको […]

Read More

A Look Back At Inauguration cum Buddha Relics Installment at Pragya Stupa Ceremony

Lumbini Buddhist University has finally concluded its successful Inauguration cum Buddha Relics Installment at Pragya Stupa Ceremony. With VIP guests and so many Audiences in one place, we hope that all were able to make the most out of it. The one day event saw around 2000 people come to the event. The special presence […]

Read More

15th Anniversary of Lumbini Buddhist University

Lumbini Buddhist University celebrated its glorious 15th Anniversary organizing a special program at Lumbini Nepal. Chief Minister of Province 5 Shankar Pokharel was the chief guest of the program where he lay the stone of the Lumbini Research Centre Building. We would like to thank each and every one of you for making the Lumbini […]

Read More

The success of three days of curriculum seminar

Dean’s Office of the faculty of Buddhist studies, Lumbini Buddhist University conducted a three days seminar on the semester system syllabus of five master’s degrees such as Applied Buddhism, Theravada Buddhism, Mahayana Buddhism, Peace Studies and Buddhist Studies respectively on 14,15 and 16 of November 2019. Respected Vice Chancellor of L.B.U., Prof. Dr. Hridayaratna Bajracharya […]

Read More

अनुसन्धान केन्द्रका निर्देशक प्रा डा. गीतु गिरि पदभार ग्रहण

लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत अनुसन्धान केन्द्रका निर्देशक प्रा डा. गीतु गिरिको आज एक कार्यक्रमका विच पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार तिलक राम आचार्य, बौद्ध अध्ययन संकायका डीन डा. माणिक रत्न शाक्य लगायत अन्य शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो। कार्यकाल सफलताको हार्दिक शुभकामना !

Read More