Event Category: Competition

वक्तृत्वकला एवं कविता प्रतियोगिता 

बुद्धजयन्तीको पावन अवसरमा यस विश्वविद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी ‘ बौद्ध शिक्षाको आलोकमा विद्यार्थी ‘ कार्यक्रम अन्तर्गत ‘विश्व शान्तिको मुहान लुम्बिनी’ शीर्षकमा वक्तृत्वकला एवं कविता प्रतियोगिता गरिने भएकोले सम्बन्धित विषयमा आफ्नो प्रस्तुतिको भिडियो रेकर्डिङ् event@lbu.edu.np मा मिति २०७७।०१।२४ गते साँझ ५ बजेसम्म पठाउनुहुन सम्बन्धित पक्षको जानकारीका लागि सूचित गरिन्छ । पुनश्च, – वक्तृत्व पाँच मिनेटभन्दा लामो […]

Read More
error: Sorry, the content is protected !!