परीक्षा नियन्त्रण कार्यालयको अत्यन्त जरुरी सूचना

हाल विश्वव्यापी रुपमा फैलिई रहेको कोरोना भाइरस (कोभिड—१९) को नेपालमा सम्भावित जोखिम नियन्त्रणका लागि विशेष सचेतता अपनाई पूूर्व तयारी एवम् सतर्कता अवलम्वन गर्न लुुम्बिनी बौद्ध विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्धारा बैशाख महिनाको पहिलो हप्ता देखि संचालन गरिने स्नातक र स्नातकोत्तर तहका सम्पूर्ण विषयका परीक्षाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।

(1) Comment

  • Avatar
    मनोज कुमार प्रजापति April 1, 2020 @ 5:28 pm

    राम्रो निर्णय,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Sorry, the content is protected !!