डीन प्रा डा. वेद प्रसाद गिरी पदभार ग्रहण

लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्राडा वेद प्रसाद गिरीको आज एक कार्यक्रमका विच पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार तिलक राम आचार्य, बौद्ध अध्ययन संकायका डीन डा. माणिक रत्न शाक्य लगायत अन्य शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो।

कार्यकाल सफलताको हार्दिक शुभकामना !

Image may contain: 2 people, people sitting and indoor

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Sorry, the content is protected !!