अनुसन्धान केन्द्रका निर्देशक प्रा डा. गीतु गिरि पदभार ग्रहण

लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत अनुसन्धान केन्द्रका निर्देशक प्रा डा. गीतु गिरिको आज एक कार्यक्रमका विच पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार तिलक राम आचार्य, बौद्ध अध्ययन संकायका डीन डा. माणिक रत्न शाक्य लगायत अन्य शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो।

कार्यकाल सफलताको हार्दिक शुभकामना !

Image may contain: 1 person, sitting
Image may contain: 2 people, people smiling, people standing

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Sorry, the content is protected !!