रजिस्ट्रारमा डा. तिलकराम आचार्य पुन: नियुक्त

सम्माननीय प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति श्री केपी शर्मा ओलीज्यूले लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन २०६३ को दफा २३ को उपदफा (२) बमोजिम लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा चार बर्षे पदावधिका लागि २०७६ चैत्र १ गते देखि लागु हुने गरी डा. तिलकराम आचार्य लाइ पुन: नियुक्त गर्नु भयको छ |

लुम्बिनी बौद्ध विश्वविद्यालय परिवार
लुम्बिनी,नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Sorry, the content is protected !!